नेकपाको प्रवास कमिटीमा भागबण्डा मिल्यो, बेलायतको नेतृत्व पूर्वएमालेलाई (सूचीसहित)

काठमाडौँ – नेकपा कम्युनिष्ट पार्टी (नेकपा)को प्रवास कमिटी धमाधम टुंगो लाग्ने क्रममा रहेको छ । तत्कालीन एमाले र माओवादी केन्द्रका ३६ देशमा रहेका प्रवासी सङ्गठनमध्ये ३४ देशमा नेतृत्वको भागबन्डासहित एकता प्रस्ताव तयार भएको प्रवास एकीकरण कार्यदलका एक सदस्यले जानकारी दिए । उनका अनुसार बेलायतको लागि तत्कालीन एमालेले भाग पाएको छ । यसअघि बेलायतमा माओवादीले पाउने … Continue reading नेकपाको प्रवास कमिटीमा भागबण्डा मिल्यो, बेलायतको नेतृत्व पूर्वएमालेलाई (सूचीसहित)